अधुरो प्रेमको बाँसुरी
"अधुरो प्रेमको बाँसुरी"
तान मन लोभीँछन्,
धन गहना भेटिँदा
रहनसहन बादलिन्छन्
परिस्थिति बिग्रिँदा।
मन मेरो पागल भए तिमीलाई,
मुख चम्किँदा, मन
मेरो लोभी भयो तिम्रो मुख
झल्किँदा, प्रेम मेरो अधुरो
तिम्रो मुख नहेर्दा।
गीत मेरो अपुरो, मनका
भए छ कुरा, मन मेरो
लोभी भयो तिम्रो मुख चम्किँदा,
बानमा बजे बासुरी, तिम्रा
कुरा झन् सुन्दा, समय मेरो
जाने भो तिम्रा
कुरा झन् सुन्दा।
Comments
Post a Comment